अधिनायकवाद संस्थागत गर्ने
केपी ओली सरकारको निरन्तरको प्रयासको पछिल्लो कदमका रूपमा आएको छ सूचना प्रविधि
विधेयक । संसदीय समितिबाट पारित भइसकेको उक्त विधेयक निकट भविष्यमा संसदको बैठकमा जानेछ र पारित पनि होला -त्यसपछि सोसल
मिडियामा के लेख्ने वा के नलेख्ने ? भन्ने कुरामा सरकार र सुरक्षा निकायको नियन्त्रण औपचारिकरूपमा स्थापित हुनेछ ।
Bluesky
@sanpokh.bsky.social
Monday, December 30, 2019
Sunday, December 22, 2019
मोदीसत्ता र ओलीसत्ताको तुलना
नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्रीको
उमेदवार हुँदा र उनले निर्वाचन जित्ने पक्कापक्की जस्तै हुँदा मैले मोदीको उदयले
भारतको जटिल सामाजिक-राजनीतिक संरचनालाई विभाजित गर्ने आकलनसहितको ब्लग लेखेको थिएँ
। नागरिकताको परिभाषालाई लिएर अहिले भारतमा भड्केको द्वन्द्वका सन्दर्भमा पनि केही
लेख्ने आवश्यकता महसुस भयो ।
Friday, December 13, 2019
नेता छान्ने रिआलिटी शो
विभिन्न प्रकारका रिआलिटी शो वर्तमान Hyperreal विश्वका दुखान्त तस्वीर हुन् । यस्ता
शोहरूले या त कृतिम नायक, सेलिब्रिटी उत्पादन गर्छन् कि
त क्षमताको पहिचान वा कदर गर्ने गलत तरिकालाई सहीजस्तो बनाएर दर्शक वा आम मानिसलाई
दिग्भ्रमित बनाउँछन् ।
Subscribe to:
Posts (Atom)