Tuesday, June 18, 2024

पाकिस्तान

एउटा कुनै देशको बयान गर्न सजिलो छैन । देशलाई हामी भूगोल, जनसङ्ख्या वा त्यसका निश्चित ऐतिहासिक-सांस्कृतिक विशेषताका आधारमा चिन्ने गर्छौँ ।

भुटान, श्रीलंका वा घाना भन्ने देशको नाम सुन्नासाथ हाम्रो मानसपटलमा निश्चित चित्र नाच्न थाल्छन् जसको सम्बन्ध विभिन्न कुरासँग हुन्छ ।

पाकिस्तान कस्तो छ ? मलाई यो प्रश्न धेरै मानिसहरूले सोध्छन् । म अलमलमा पर्छु । केही वाक्यमा पाकिस्तानको व्याख्या गर्न सजिलो छैन । पाकिस्तानका बारे मेरो बुझाई पनि सीमित छ ।

यसो भए पनि पाकिस्तानाबारे आफ्नो बुझाइलाई पत्रकार बसन्त बस्नेतजीसँग शेयर गरेको छु यस भिडियोमा । मेसो मिले हेर्नुहोला ।




No comments:

Post a Comment